कैलाली जिल्लाका पार्टीका अध्यक्ष प्रदीप चौधरीले नागरिक उन्मुक्ति पार्टी बिगार्नेमा मुख्य दोषी रेशम–रञ्जिता नै रहेको आरोप लगाएका छन्
कैलाली,२१ असोज रेशम चौधरी र रञ्जिता श्रेष्ठ (दम्पती)ले पार्टीलाई निजी कम्पनीजस्तो चलाएको आरोप पार्टीका नेताहरूले लगाएका छन् । पार्टीलाई सामूहिक निर्णयमा चलाउनुभन्दा पनि प्राइभेट कम्पनी जस्तो दुवै जनाले चलाइरहेको आरोप लगाउँदै कतिपय नेताले पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन् । कैलाली जिल्लाका पार्टीका अध्यक्ष प्रदीप चौधरीले पार्टी जिल्ला र प्रदेशबाट होइन, केन्द्रबाटै बिग्रिएको हो र पार्टी […]