रुपा १ मा महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण सम्पन्न
पोखरा ,१२ फागुन। कास्कीको रुपा गाउँपालिका–१ दरगाउँटारमा पाठेघरको भिआइए परीक्षण सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । स्थानीय सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा १०० जनाको स्वास्थ्य परीक्षण गर्दा १२ […]