पोखरा को प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा तनहु का शंकर नारायण श्रेष्ठ पक्राउ
पोखरा , १२ मंसिर। पोखरा महानगरपालिका वडा नं ४ गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. १० का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ छन् । कास्की प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । उनीसँग कास्की जिल्ला […]