अर्थतन्त्र

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा, ४  कात्तिक । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा पोखरा ७ मासबार कोलबारी मार्गमा रहेको डिज्नील्याण्ड एकेडेमीको प्रङ्गणमा सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सभाको उद्घाटन गर्दै सहकारीका ७ सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले नै संकल्प सहकारी अहिलेको परिस्थितिमा आफूलाई जोखिमरहित भएको […]