मनोरञ्जन

गायिका समीक्षा अधिकारीलाई सम्मान

फागुन ४, पोखरा  । सिधिङ युनाईटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका समीक्षा अधिकारीलाई शनिवार कार्यक्रमका बिच सम्मान गरिएको छ । नेपाली गीत सङ्गीतको माध्यम बाट राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा आफ्नो अलग पहिचान बनाउन सफल माछापुच्छ्रे गाउँपालिकाकी चेली,माछापुच्छ्रे गाउँपालिकाको गौरव, युवा तथा संगीतप्रेमी हरुको […]