३९ अंक बढ्यो सेयर बजार , २०० कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो
काठमाडौँ , १२ मंसिर। बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि २७५६ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।२०० कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो भने ६ को […]