अर्थतन्त्र

स्याङ्जा महोत्सवको तयारि अन्तिम चरणमा

स्याङ्जा ,५ फाल्गुन। स्याङ्जा  जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सातौँ संस्करणको स्याङ्जा महोत्सव हुने भयको हो।स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको स्याङ्जा महोत्सवको तयारी पूरा भएको छ।      आँधीखोलाको काख पुतलीबजार नगरपालिका १ मालेबगरमा यही फागुन ६ देखि १८ गतेसम्म  महोत्सव सञ्चालन हुनेछ।  महोत्सवको उद्घाटन […]