काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रमण भ्रमणका लागि लागि प्रस्थान गरेका छन् । पाँच दिने भ्रमणको लागि दिल्ली उडेका हुन् ।उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका छन् ।रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको विवादित अभिव्यक्तिले राजनीति गरमराएको बेला रविको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
भ्रमण सकेर लामिछाने जेठ २२ गते स्वदेश फर्कने तय भएको छ।














