२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

विवाह समारोहमा ग्यास विस्फोट हुँदा नवविवाहित जोडीसहिट ८ जनाको मृत्यु

काठमाडौं, २७ पौष ।

पाकिस्तानमा विवाह समारोहमा ग्यास सिलिण्डर विस्फोट हुँदा नवविवाहिता जोडीसहिट ८ जनाको मृत्यु भएको छ ।

राजधानी इस्लामाबादमा आज भएको विस्फोटमा ८ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । विवाह समारोह चलिरहेको बेला अचानक ग्यास सिलिण्डर विस्फोट भएको बताइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार विस्फोट यति भीषण थियो कि विस्फोटबाट घर पुरै ढलेको थियो । विस्फोटबाट आसपास रहेका ४ वटा घरमा समेत क्षति पुगेको स्थानियले बताएका छन् ।

विस्फोटलगतै जलेको घरबाट १९ जनालाई उद्धारकर्ताहरुले उद्धार गरि जिवितै बाहिर निकालेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।