२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं, २७ पौष ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउँदै नाम दर्ता गराएका छन्।

पार्टीका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ६२ प्रतिशत समारोहमा उपस्थित भएका हुन्।

यसअघि असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग उठेको थियो। संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।