२०८२ चैत्र १९ बिहीबार
२०८२ चैत्र १९ बिहीबार

मुग्लिन–नागढुंगा सडक खण्डमा तीन दिन राति सवारी आवागमन बन्द

कास्की । 

मुग्लिन–नागढुंगा सडक खण्डमा भोलिदेखि तीन दिन राति सवारी आवागमन बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सडक स्तरोन्नति कार्यका लागि आगामी भोलिदेखि ३ दिन राती १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्ने जनाएको हो ।

जिल्ला ​प्रशासन कार्यालयका अनुसार मुग्लिन–नागढुङ्गा सडक योजना अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को घोप्टेभिर लगायतका स्थानहरूमा काम भइरहेको छ। दिउँसोको समयमा सवारी चापका कारण काम गर्न असहज भएपछि रात्रिकालीन समय रोजिएको हो।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।