२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

पोखरा जेसिज बर्ष २०२६ को पदस्थापना कार्यक्रम सम्पन्न

पोखरा, २१ पुस ।

पोखरा जेसिज वर्ष २६ को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। पेाखरा जेसीज बर्ष २०२६ का लागि निर्वाचित तथा मनेानित पदाधिकारीको पदस्थापना सँगै जेसिज बर्ष २०२६ का निर्वाचित अध्यक्ष जेसी सुमन पहारी लाई बर्ष २०२५ का अध्यक्ष भाईराज राना मगरले सपथ ग्रहण संगै पिन तथा चेन हस्तान्तरण  गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिस वर्ष २६ का अध्यक्ष सेनेटर जीवन कार्की रहेका थिए।

कार्यक्रममा जेसिस आस्थापाठ जेसी पवित्रा अधिकारी सर्जीले राखेकी थिइन्। भने स्वागत मन्तव्य जेसि सरोज पौडेलले राखेका थिए ।

त्यसैगरी कार्यक्रममा अतिथि नेपाल काङ्ग्रेस कास्की जिल्ला सभापति किशेरदत्त बराल, नेकपा एमालेका अध्यक्ष बैन बहादुर क्षेत्री, चेम्बर अफ कमर्स पेाखराका अध्यक्ष उमराज बास्तोला, उधोग बाणिज्य संघ पेाखराका महासचिव शेाभा गैातम, नेपाल जेसिज बर्ष २०२६ का पेाखरा जेसिजका लागि निरूपिप उपाध्यक्ष आरोग्य श्रेष्ठ,  निरूपित कार्यकारिणी उपाध्यक्ष स्वपना पैाडेल भण्डारी मादी गाउँपालिकाका अध्यक्ष देवि जंग गुरूङ नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यलय प्रमुख बरिस्ठ निर्देशक मनिराज लामिछाने लगायत स्थानीय जनप्रतिनिधि विभिन्न संघ सस्था का प्रतिनिधिहरूको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रम सब्य भब्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन पेाखरा जेसिज बर्ष २०२६ का महासचिव सञ्जय पैाडेलले गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।