२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

ल्याण्डफिल साइटलाई लिएर पोखरामा विवाद : स्थानीयले लगाए वडा कार्यालयमा ताला

पोखरा, २५ पुस ।

ल्याण्डफिल साइट निर्माणबारे पोखरामा विवाद भएको छ । पोखरा ३३ झाँक्री खोलामा महानगरले ल्याण्डफिल साइट बनाउन निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ । तर, स्थानीयले त्यस ठाउँमा ल्याण्डफिल साइट बनाउन नदिने अडान लिएका छन् ।

आज स्थानीयले ३३ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीयले मेयर धनराज आचार्य र वडाध्यक्ष रामचन्द्र अधिकारी सहितको उपस्थितिमा छलफलबाट सहमति जुटे मात्रै ताला खुल्ने अडान लिएका छन । केही दिनअघि उनीहरुले महानगरमा ध्यानाकर्षण पनि गराएका थिए ।

महानगरले मङ्सिर २ गते ८० करोड लागतमा प्रशोधन केन्द्र निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।