२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

डानेण्ड मा.वी। को त्रिदोनिय कार्यक्रमः दोक्षदेदिन डानेण्ड मेला २०डद्द भनव्य रुपमा सम्पन्न

पोखरा, २३ माघ ।

पोखरा–२७, तालचोक स्थिति डानेण्ड सेकन्डरी स्कूलमा “च्भबम त्यमबथ, ीभबम त्यmयचचयध” भन्ने मूल नाराकासिता पढन मोहत्सव २०डद्द, माघ २२ गतेबाट सुरु भएको तीन दिने शैक्षिक, साहित्यकि तथा सांस्कको छ । दिन दिनसम्म चल्ने यस कार्यक्रम अन्तर्गत पढन मोहत्सव, डानेण्ड मेला ९ँययम, भ्मगअबतष्यल ७ ँगल० तथा ३ड औं वार्षिक उत्सव समेटिएको छ । पहेला दिन पढन मोहत्सव औपचारिक उद्धाटन समारोहसहि २२ गतेबाट सुरु गरिएको थियो,

जहाँ राष्ट्रगान, विद्यालय प्रार्थना, ध्यान, विद्यालय निर्देशकद्धारा स्वागत मन्तदव्य तथा प्रमूख अतिथिद्धारा कार्यक्रम उद्धाटन गरिएको थियो । त्यसपछि १० मिनेटको सामूहिक “च्भबम ब्यिगम क्भककष्यल” आयोजना गरिएको थियो । पहेला दिनको प्रमूख आकर्षणको रुपमा प्रख्यात साहित्यकार डा. नवराज लमसालको द्यययप त्बपि क्जयध तथा एबलभ िम्ष्कअगककष्यल सम्पन्न भएको थियो भने शिव त्रिपाठीद्धारा कविता वाचनले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो ।

नसरीद्धेटि कक्षा ३ सम्म का विद्यार्थीहरुका लागि छुट्टै कार्यक्रम र कक्षा ४द्धेटि कक्षा १२ सम्म का विद्यार्थीहरुका लागि अर्को कार्यक्रम संचालन गरिएको थियो । कक्षा स्तरअनुसार पुस्तक समीक्षा, कविता वाचन, प्रोजेकट प्रस्तुती, समाचथ वाचन, भाषा खेल, समूह वाचन तथा अभिभावक अनुभव आदन–प्रादन जस्ता गतिविधिहरु विद्यालय का विभिन्न स्थानहरुमा एबचबििभ िक्भककष्यल मार्फत संचालन गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन डानेण्ड मेला २०डद्द भनव्य रुपमा सम्पन्न भएको छ । ँययम, भ्मगअबतष्यल ७ ँगल लाई एकै ठाउँमा समेटेको मेलामा शैक्षिक, खेलकुद तथा मनोरन्जनात्मक स्टल हरु राखिएका थिए । मेला को सभापतित्व हरिप्रसाद लामीछानेले गर्नु भएको थियो भने वाटर फ्रन्ट रिसोर्टका रेसडिन्ट म्यानेजर अमरित बी. के। प्रमूख अतिथिको रुपमा सहभागी रहनु भएको थियो । स्वागत मन्तदव्य विद्याथी रतिक गुरुङले राख्नु भएको थियो भने कार्यक्रममाथि सन्जीव थापाले प्रकाश पान्नु भएको थियो । कार्यक्रम संचालन नारायण वाग्लेले गर्नु भएको थियो । मेलामा सांगीतिक प्रस्तुती अन्तर्गत न्ष्तिअज न्चययखभ बेण्डका तर्फबाट ड्रम मा सिसन क्षेत्री, गिटारमा आसिम आल्े र अ‍ेक्कार गुरुङ, बासमा रितेन गुरुङ, तथा विशाल पाण्डे लगायतको लाप प्रस्तुती रहेको थियो । त्यसका साथै म्ष्बmयलम द्यबलम र म्ष्बmयलम न्ष्चकि द्यबलम को प्रस्तुती पनि दर्शक को विशेष आकर्षण बनेको शिक्षक राजन परियारले जानकारी दिनु भएको छ ।

मेलामा कक्षा ११ र १२ का होटल म्यानेजम्ेन्ट सङका कला विद्यार्थीहरुले ममास्, चाउनमिन, जुजु धो, नेवारी खाजा, पेसट्री लगायतका परिकारहरुसहि तरा खादइल स्टल संचालन गरेका थिए भने विद्यार्थीहरुद्धारा संचालित खेल तथा हस्तकला तथा मनोरन्जनात्मक स्टर्लहरुले मेला लाई थप जीवन्त बनाएको थियो । कार्यक्रम समन्वय कार्ता अरजुन अधिकारीअनुसार मेलाबाट करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

विद्यालयले तेस्रो दिन ३ड औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह आयोजना गर्ने जानकारी दिनेको छ । विद्यालय प्रशासनले सबै अभिभावक, शुभवेछुक तथा समुदाय का सदस्यहरुलाई कार्यक्रममा उपस्थित भई विद्यार्थीहरुको उत्साहवद्र्धन गर्न हार्दिक निमन्त्रणा गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।